नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया
समाचार

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत बन्द सत्र तथा घोषणा सभा आज साँझ ७:०० बजे Teams मार्फत आयोजना हुने जानकारी गराइन्छ।

यसमा प्रकाशित 26 September 2026 · अभिमन्यु केसी

जय नेपाल!


आदरणीय अग्रज तथा सदस्यज्यूहरू,


नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत बन्द सत्र तथा घोषणा सभा आज साँझ ७:०० बजे Teams मार्फत आयोजना हुने जानकारी गराइन्छ।


यसै अवसरमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको केन्द्रीय समिति तथा राज्य समितिका सर्वसम्मत एवं निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली संस्थाको अनलाइन पोर्टलमा प्रकाशन गरिएको जानकारी गराइन्छ। https://australia.nepalijss.org/en/documents


सम्पूर्ण अग्रज तथा सदस्यज्यूहरूलाई निर्धारित समयमा Team मार्फत उपस्थित भई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।


कार्यक्रम विवरण:

मिति: २६ सेप्टेम्बर २०२६

समय: साँझ ७:०० बजे

माध्यम: Team


Team Link:

https://teams.live.com/meet/9334263520079?p=N3FEi6K57pJ023zaGD


धन्यवाद।


जय नेपाल!


अभिमन्यु केसी

संयोजक,

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया

केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदहरूमा सर्वसम्मत तथा निर्वाचित उम्मेदवारहरू

election-results

application/pdf · 358.84 KB