News
Latest News
news26 September 2026
नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत बन्द सत्र तथा घोषणा सभा आज साँझ ७:०० बजे Teams मार्फत आयोजना हुने जानकारी गराइन्छ।
जय नेपाल! आदरणीय अग्रज तथा सदस्यज्यूहरू, नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत बन्द सत्र तथा घोषणा सभा आज साँझ ७:०० बजे Teams मार्फत आयोजना हुने जानकारी गराइन्छ।
Read more →news24 September 2026
निर्वाचन समितिको औपचारिक विज्ञप्ति - सर्वसम्मत उम्मेदवार सम्बन्धी सूचना
नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया पाँचौँ अधिवेशन २०८३ निर्वाचन समितिको औपचारिक विज्ञप्ति सर्वसम्मत उम्मेदवार सम्बन्धी सूचना
Read more →news24 September 2026
भिक्टोरिया राज्य समिति निर्वाचन तथा उम्मेदवारसम्बन्धी सूचना
पाँचौँ अधिवेशन २०८३ निर्वाचन समितिको औपचारिक सूचना भिक्टोरिया राज्य समिति निर्वाचन तथा उम्मेदवारसम्बन्धी सूचना
Read more →