Nepali Jana Samparka Samiti, Australia
News

निर्वाचन समितिको औपचारिक विज्ञप्ति - सर्वसम्मत उम्मेदवार सम्बन्धी सूचना

Published on 24 September 2026 · Abhimanyu KC

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया

पाँचौँ अधिवेशन २०८३

निर्वाचन समितिको औपचारिक विज्ञप्ति

सर्वसम्मत उम्मेदवार सम्बन्धी सूचना


जय नेपाल!


नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाको पाँचौँ अधिवेशन २०८३ अन्तर्गत निर्वाचन समितिको पहल तथा सम्बन्धित पक्षहरूसँगको निरन्तर छलफल, समन्वय र आपसी सहमतिका आधारमा केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदहरूमा सर्वसम्मत उम्मेदवार चयन भएको सम्बन्धमा सम्पूर्ण क्रियाशील सदस्य तथा जनसम्पर्क सदस्यज्यूहरूमा यो सूचना प्रकाशित गरिएको छ।


निर्वाचन प्रक्रियालाई सहमति, सहकार्य, समझदारी तथा संस्थागत एकताको भावनाअनुरूप अघि बढाउने क्रममा सर्वसम्मत रूपमा चयन भएका उम्मेदवारहरूको विवरण देहायबमोजिम रहेको छ।


१. केन्द्रीय पदाधिकारी


सभापति

शीतल कुमार गिरी — सिड्नी


उपसभापति

रोहित खड्का — सिड्नी

समीर खतीवडा — ट्वीड हेड्स


महामन्त्री

दिनेश बञ्जारा — मेलबर्न

सुबिन राज वाग्ले — पर्थ


सह–महामन्त्री

विशाल पोखरेल — न्यू साउथ वेल्स

विशाल बाबु कोइराला — एडिलेड


२. राज्य समिति पदाधिकारी


क्वीन्सल्याण्ड (QLD)

संयोजक — सुभाष प्रसाई

उपसंयोजक — सञ्जीव साह

सचिव — रमेश खत्री


नर्दन टेरिटोरी (NT)

संयोजक — मनीष सिम्खडा

उपसंयोजक — दिवाकर दवाडी

सचिव — गोविन्द अर्याल

कोषाध्यक्ष — कृषर पाठक


सदस्यहरू

१. गीता मैनाली

२. किरण राउत

३. जोन सिलवाल

४. सुदिप उप्रेती

५. न्युटन पुडासैनी

६. किरण भुसाल

७. शिवा पौडेल


वेस्टर्न अष्ट्रेलिया (WA)

संयोजक — सुशान्त सुबेदी

उपसंयोजक — सन्तोष थापा


न्यू साउथ वेल्स (NSW)

संयोजक — दियाल गिरी (राजु)

उपसंयोजक —

राज्य सचिव — सुदिप काजी बिष्ट

कोषाध्यक्ष — प्रज्वल राज चापागाईं

सदस्य — सम्राट कँडेल (न्यू साउथ वेल्स सेन्ट्रल कोस्ट क्षेत्र–संयोजक)


साउथ अष्ट्रेलिया (SA)

संयोजक — भीम प्रसाद न्यौपाने


अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT)

संयोजक — प्रेम बहादुर रायमाझी

राज्य उपाध्यक्ष — सुभाष अधिकारी


तास्मानिया (TAS)

संयोजक — अनिल ढकाल


भिक्टोरिया (VIC)

संयोजक — निर्णय हुन बाँकी


३. केन्द्रीय समिति सदस्यहरू


१. समित केसी — सिड्नी

२. दिनेश अधिकारी — पर्थ

३. दीपक डल्लाकोटी — सिड्नी

४. बामदेव पौडेल — ब्रिस्बेन

५. दीपक कँडेल — ब्रिस्बेन

६. राजेश टण्डन — सिड्नी

७. प्रेम निरौला–सुभाष — एडिलेड

८. प्रेम प्रकाश धामी — सिड्नी

९. अरुणचन्द्र श्रेष्ठ — सिड्नी

१०. बिकाश कुमार झा — सिड्नी

११. नेत्र विक्रम ओली — सिड्नी

१२. चन्द्र तिवारी — क्यानबेरा

१३. विनोद उप्रेती — क्यानबेरा

१४. तारा डाँगी — ब्रिस्बेन

१५. गणेश तिवारी — हर्भी बे, क्वीन्सल्याण्ड

१६. रोशन घिमिरे — न्यूक्यासल

१७. सुरज बस्नेत — ब्रिस्बेन

१८. रोहित कार्की — ब्रिस्बेन

१९. भजुमान तामाङ — डार्विन

२०. अनुपम ढुंगाना — डार्विन

२१. सनम गुरुङ — सिड्नी

२२. महेश जंग कुँवर — सिड्नी

२३. भीम बस्नेत — सिड्नी

२४. नवीन ओली — सिड्नी

२५. कुबेरजंग शाही — सिड्नी

२६. सन्तोष भट्ट — पर्थ

२७. वीर बहादुर जोरा — पर्थ

२८. जोन श्रेष्ठ — सिड्नी

२९. संगी शेर्पा — पर्थ

३०. अनिता पौडेल — एडिलेड

३१. अनुपचन्द्र सुवेदी — एडिलेड

३२. सुरज जंग बस्नेत — सिड्नी

३३. सोनु ढकाल — लाउन्सेस्टन

३४. निर्मल अर्याल — होबार्ट

३५. सुजन खड्का — मेलबर्न

३६. सोभित प्रधान — मेलबर्न

३७. एकराज बस्नेत — मेलबर्न

३८. नरेश रावल — मेलबर्न

३९. रमेश खड्का — मेलबर्न

४०. अशोक लामा — मेलबर्न


निर्वाचन समिति

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया

पाँचौँ अधिवेशन २०८३


जय नेपाल!